दफा ३३
ईमान्दारी र गोपनीयताको शपथ ग्रहण गर्ने
: प्राधिकरणको प्रत्येक सञ्चालक वा सदस्य, लेखापरीक्षक, महाप्रबन्धक वा कार्यकारी निर्देशक र अन्य पदाधिकारी तथा कर्मचारीहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूचीमा उल्लेख भए बमोजिम गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।